शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको विशेष अधिकार र महासचिव प्रणाली

३५ वर्षदेखि क. प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी पार्टी आगामी महाधिवेशनबाट अनिवार्य रूपमा नयाँ चरणमा प्रवेश गर्दै छ । नेपालभित्र मात्र नभई विश्वभरका नेपाली कम्युनिस्ट आन्दोलनमा सकारात्मक र नकारात्मक रूपमा चासो...