शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँका १२ ठाउँमा यात्रु सहायता कक्ष

काठमाडौँ । दसैँ र तिहारमा काठमाडौँबाट बाहिरिने यात्रुहरूलाई सहजीकरण गर्न काठमाडौँका १२ ठाउँमा सहायता कक्ष स्थापना गरिएको छ । कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु र गौशालामा यात्रु...