शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

कुलेखानी–फाखेल–काठमाडौँ सडक सुचारु

हेटौँडा ।  हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–काठमाडौँ सडक सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय...