शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमाले मोरङमा पर्शुराम बस्नेतको रजगज, सामाजिक सञ्जालमा ‘गुण्डातन्त्र मुर्दावाद’को नारा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सदस्य सुशील रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘मोरङ, विराटनगर एमालेमा हुने गुण्डातन्त्र मुर्दावाद !, नगर कमिटी पनि हाइज्याक ।’ उनले लेखेको स्टाटसमा धेरैले कमेन्टमार्फत...