शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सन्न्यास लिएलगत्तै आईपीएल क्लब कोलकाता नाइट राइडर्सको मेन्टर बने ड्वेन ब्राभो

काठमाडौँ । केही समयअघि मात्र सक्रिय खेलजीवनबाट सन्न्यास लिएका क्यारेबियन क्रिकेटर ड्वेन ब्राभो विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा फरक भूमिकामा सक्रिय हुने भएका छन्...