काठमाडौं सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी सि ६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ। रियलमी सि ६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर...