शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरका खाद्य, डेरीदेखि पानी उद्योगमा जनस्वास्थ्य मापदण्ड विपरीत उत्पादन तथा बिक्री वितरण

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरका खाद्य, डेरीदेखि पानी उद्योगले जनस्वास्थ्य मापदण्ड विपरीत उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमनका गुणस्तरहीन...