शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

डिप्रोक्स नेपालले बनायो आठ हजारभन्दा बढी संरचना

काठमाडौँ । विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपालले आठ हजारभन्दा बढी संरचना निर्माण गरेको छ । डिप्रोक्स नेपालको ३२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक पीताम्बरप्रसाद आचार्यले...