शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश...