शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो

खोटाङ । माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर...