काठमाडौँ । युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका ‘सुगर ड्याडी’ भनिने आशिष देउलाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अपहरण...