बुटवल । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकै पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएकी छन् । राष्ट्रिय महिला आयोग र...