शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा : उपभोक्ता समितिका कारण ६ वर्षदेखि अलपत्र

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख छ । पाँच...