शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश योजना आयोग सदस्यबाट बराल र न्यौपानेले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । माओवादी कोटाबाट नियुक्ति लिएका धरानका भवानी बराल र विराटनगर कि नमिता न्यौपानेले बुधवार राजीनामा दिएका हुन् ।  कोशी...