शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

नेतृत्वबाट हस्तक्षेप हुँदैन, प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा हुन्छ : हिमाल शर्मा

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का इन्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा नेतृत्व छनोट गर्ने बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शुभकामना दिँदै शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाट...