शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

आजदेखि मौसम बदली : अत्यधिक वर्षा, चट्याङ र हावाहुरीको सम्भावना, ५६ जिल्ला 'रेड जोन'मा

काठमाडौँ । दसैँ नजिकिँदासम्म पनि यो वर्ष मनसुन बाहिरिएको छैन । बरू आजदेखि देशभरको मौषम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार...