शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ । सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डको सदस्यमा नियुक्ति दिएपछि प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले...