बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भोलिदेखि नेपाल हस्पिटालिटी कन्क्लेभ हुने

काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण भोलिदेखि काठमाडौँमा हुने होटल संघ नेपालले जनाएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनको उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलन असोज ११ गतेसम्म...