बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जसपा नेपाल ओखलढुंगाको अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

ओखलढुंगा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ । बुधबार सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको उद्घाटन गरेका...