ललितपुर । ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु भएको छ । बुधवारदेखि ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले “चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित आगलागी नियन्त्रण सचेतना...