शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

ओलीको 'क्रेज' ओरालो यात्रामा, किन बढ्दैछ आक्रोश ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता खस्किँदै गएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ । चौथो पटक सरकारको नेतृत्व गरिरहेका ओलीको काम कारबाही उत्साहप्रद नदेखिएको...