बैंकक । थाइल्यान्डमा समलिङ्गी बिहेलाई मान्यता दिने विधेयक औपचारिक रूपमा कानुन बनेको छ । मंगलबार त्यहाँका राजा महा भजिरालोङकोर्नले विधेयकलाई कानुनका रूपमा हस्ताक्षर गरेका छन् । यो कानुनलाई शाही राजपत्रमा...