मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

दसैँ–तिहारमा १५ प्रकारका अपराध हुनसक्ने आकलन, ललितपुरमा १८३ ठाउँमा चेकजाँच

काठमाडौँ । ललितपुर प्रहरीले चाडपर्व सुरक्षा योजना तयार गरेको छ । दसैँ– तिहारमा ललितपुर जिल्लामा १ सय ८३ ठाउँमा चेक प्वाइन्ट राख्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना तयार गरेको हो ।...