शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

'जितिया पर्व अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय छ'

यतिबेला जितिया पर्वको रौनक छ । मुख्यतः पूर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारु महिलाहरूले धूमधामका साथ जितिया पर्व मनाइरहेका छन् । काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरू पनि जितियामा रमाइरहेका...