बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अर्बौं डुब्न लाग्दा पनि प्रदेश सरकार उदासीन

विराटनगर । कोशी प्रदेशका आधा दर्जन सहकारी अहिले पनि समस्याग्रस्त छन् । प्रदेशकै मातहतमा रहेका ती सहकारीलाई समस्याग्रस्त घोषणा गरेर समस्या समाधानको लागि पहल गर्नुपर्ने पीडित बचतकर्ताको दबाब छ ।...