बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एकैपटक १ सय ४३ जना डीएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार सरुवा गरेको हो...