शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्कुल पढाएर पनि जीवन चल्छ, आफ्नो भविष्य नबनाउने ?

ज्ञान भनेको जति अरुलाई बाँड्यो, त्यति बढ्छ । स्कुले जीवनमा त्यति साह्रै पढ्ने विद्यार्थी होइन म, तर फेल भएको थाहा छैन । मलाई सम्झना छ— स्कुले जीवनमा म साथीहरूसँग भन्दा...