शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

ओली सरकारविरुद्ध मोर्चाबन्दीको तयारीमा विपक्षी दलहरू, जसपा नेपालको अब्जेक्सन

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारविरुद्ध मोर्चाबन्दी बनाउने विषयमा विपक्षी दलहरू आन्तरिक गृहकार्यमा लागेका छन् । असार १७ गते संविधान संशोधनसहित ७ बुँदे सहमति गरेको सत्ता गठबन्धन...