बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डिके रौशनले...