काठमाडौँ । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र ब्रोकर कम्पनी सिप्ला सेक्युरिटीज (ब्रोकर नम्बर २०) एक अर्काविरुद्ध उजुरीमा उत्रिएका छन् । सोमबार सिप्लाले अग्रवालविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा...