शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

फवाद खानको प्रतिक्रिया : पहलगाम आक्रमण घिनलाग्दो

इस्लामावाद । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमला भयो । यस आक्रमणमा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु भएको छ । आक्रमणको भोलिपल्टै भारतले पाकिस्तानलाई जिम्मेवार...