धनगढी । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एशिया छनोटका लागि प्रारम्भिक चरणमा २८ खेलाडी चयन गरेर बन्द प्रशिक्षणमा राखेको छ । मंगलबारदेखि क्यानले बन्द...