शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

वडा कार्यालयहरू कर्मचारीविहीन, स्वास्थ्य संस्थासमेत बन्द

दैलेख । करार कर्मचारीलाई हटाएपछि चामुण्डाबिन्द्रासैनी नगरपालिकाका वडा कार्यालयहरू कर्मचारीविहीन बनेका छन् । नगरपालिकाको वडा नम्बर १, ६ र ७ का वडा कार्यालयहरू कार्यालय सहयोगीको भरमा चलिरहेका हुन् ।  ...