शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकारले लुकायो अध्ययन प्रतिवेदन

खोला किनारका जग्गामा थप २० मिटरको सीमा तोक्ने सर्वोच्चको फैसला सम्बन्धमा सरकारले सहरी विकास मन्त्रालयका सह–सचिव पद्मकुमार मैनालीको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । करिब एक महिना...