सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान...