तीन दशकअगाडि पश्चिमाका धेरै विज्ञले हामी इतिहासको अन्त्यमा पुगेका छौँ र महाशक्तिहरूबिचको युद्ध इतिहासको विषयका रूपमा मात्र सीमित भएको छ भन्ने विश्वास गर्थे । अहिले त्यो भ्रम टुटिसकेको छ । ...