सिन्धुली । सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलमध्ये एक हो कमलामाई मन्दिर । यस मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किमी टाढा रहेको छ । माइस्थान समेत भनिने चिनिने...