शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

रोशनीको बयान : रवि लामिछानेको नाममा खाता खोलेको हो‚ ग्लोबल बैंकमा २ करोड जम्मा गरेको हो

काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् ।  शुक्रवार संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा...