इस्लामवाद । सिन्धु जल सम्झौता पुनरावलोकन गर्न भारतले पठाएको सूचनाको जवाफ पाकिस्तानले दिएको छ । पाकिस्तानले यो सम्झौतालाई निकै महत्त्वपूर्ण मानेको र ६४ वर्षअघि भएको द्विपक्षीय सम्झौताका प्रावधानलाई भारतले पनि...