नयाँ दिल्ली । आन्ध्र प्रदेशको तिरुपती मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ । ‘अघिल्लो सरकारमा प्रसाद लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग...