सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका २३ प्रतिशत नागरिक अझै निरक्षर

सुर्खेत । कर्णाली प्रदेशका २३.९ प्रतिशत नागरिकहरू अझै निरक्षर रहेको पाइएको छ । नेपालमा साक्षरता अभियान थालेको तीन दशक पुग्नै लाग्दा पनि कर्णालीमा उक्त अभियान प्रभावकारी रूपमा लागु नभएको हो । ...