शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

'जहाँ पुगौँला, त्यहीँ चाड मनाउँला...'

गण्डकी । दसैँका दिन पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु पुगेका थिए। देशभर दसैँको उल्लास छाइरहँदा उनी भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका थिए...