शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा झर्‍यो जनसङ्ख्या

सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो...