आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारका सबै काण्ड छानबिन गर्ने सरकारको संकल्प र प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले संविधानले मौलिक हकको रूपमा प्रत्याभूत गरेका स्वास्थ्य, खाद्य, आवास र खानेपानीलगायत अधिकार सुनिश्चित गर्ने संकल्प गरेको छ । यस्तै भ्रष्टाचारका सबै काण्डको...