आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालको विषयमा अध्ययन गर्न भगवान कोइरालाको नेतृत्वमा समिति गठन

सुर्खेत । सेवा प्रवाहमा कमजोर रहेको भन्दै निकै आलोचना खेपिरहेको कर्णाली प्रदेश अस्पतालको अध्ययन तथा अनुसन्धानका लागि प्राडा भगवान् कोइरालाको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ । गत सोमबार बसेको...