सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति र श्रीलंकाका राजदूतबिच भेट

काठमाडौँ ।  प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्सल सुदर्शन पाथिरानाबिच भेटवार्ता भएको छ । बुधबार जङ्गी अड्डामा उनीहरूबिच  शिष्टाचार भेटघाट भएको हो...