लोकप्रिय र बिक्रीमा उच्चतम रेकर्ड राख्न सफल ‘चिना हराएको मान्छे’ का लेखक हरिवंश आचार्य कुशल अभिनेता, गायक र वरिष्ठ हास्य व्यङ्ग्यकार हुन् । पछिल्लो समय उनले ‘महापुरुष’, ‘महाजात्रा’, ‘शत्रुगते’ बाट निकै...