सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८...