काठमाडौंँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएकोमा जनता खुसी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट...