मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

३ अर्ब लगानीमा नोवेलले गर्‍यो क्यान्सर सेवा विस्तार, रेडियोथेरापीको उपकरण भेरियन कम्पनीको 'एज' नेपालमै पहिलो

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो ।  तीन अर्ब...